Logo
Logo

सुनसरी–४ (२) मा कांग्रेसका मन्सुरी विजयी


4.5k
Shares

काठमाडौं । सुनसरी क्षेत्र नं ४(२) मा लोकतान्त्रिक वामगठबन्धनका उम्मेदवार हाजी इसराइल मन्सुरी विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार मन्सुरी दुई हजार एक सय १५ मतान्तरले विजयी भएका हुन् ।

उनले नेकपा (एमाले)का हाजी अब्बास अन्सारीलाई पराजित गरेका हुन् । मन्सुरीले १४ हजार तीन सय मत प्राप्त गरे भने निकटतम प्रतिस्पर्धी एमालेका अब्बास अन्सारीले १२ हजार एक सय ८५ पाएका छन् ।

विजयी भएका मन्सुरी मुस्लिम सङ्घ प्रदेश–१ का सभापति तथा नेपाली कांग्रेस सुनसरी क्षेत्र नं ४ का सदस्य हुन् । प्रदेशसभामा ३९ हजार सात सय २४ खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्