Logo
Logo

माओवादी जुम्ला इन्चार्जको जिम्मेवारी भण्डारीलाई


30.2k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य नरेश भण्डारीले जुम्ला इन्चाजको जिम्मेवारी पाएका छन् ।भण्डारीलाई माओवादीका प्रदेश इन्चार्ज कालिबहादुर मल्लले जिल्ला इन्चार्जको जिम्मेवारी दिएका हुन् ।

उनले १५ वर्षपछि पुनः इन्चार्जको जिम्मेवारी पाएको भण्डारीले बताए । जुम्लामा यस अघि माओवादी नेता गजेन्द्रबहादुर महत पार्टी इन्चार्ज रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्