Logo
Logo

४२ मतले ज्ञानेन्द्रबहादुर कार्की अगाडि


7.5k
Shares

काठमाडौं । सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की झिनो मतान्तरले अगाडि लागेका छन् ।
करिब ६ सय मत गणना बाँकी रहँदा सञ्चारमन्त्री समेत रहेका कार्की ४२ मतले अघि छन् ।

कार्कीले ३० हजार २१५ मत पाएका छन् भने प्रतिस्पर्धी एमालेका जगदिश प्रसाद कुसियैतले ३० हजार १७३ मत पाएका छन ।

प्रतिक्रिया दिनुहोस्