Logo
Logo

धनराजसँग ११३५ मतान्तरले पछि परिन् पद्मा


2.9k
Shares

स्याङ्जा। स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ मा कांग्रेसका उपसभापतिसमेत रहेका उम्मेदवार धनराज गुरुङले मतान्तर बढाएका छन् ।

एमाले सचिवसमेत रहेकी पद्मा अर्याललाई एक हजार १३५ मतले पछि पार्दै गुरुङले अग्रता लिएका हुन् । गुरुङले ४ हजार ५९० मत पाउँदा अर्यालले ३ हजार ४५५ मतसहित पछ्याइरहेकी छन् ।

मतको विषयमा विवाद भएपछि रोकिएको मतणना निर्वाचन आयोगको निर्देशनपछि बुधबार बेलुका ९ बजेदेखी गन्न थालिएको थियो ।

प्रतिक्रिया दिनुहोस्