Logo
Logo

इलामको माङ्सेवुङमा सेनाको गाडी दुर्घटना, १५ जना घाइते


1.1k
Shares

काठमाडौं । इलाममा नेपाली सेनाको गाडी दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

बा १ ग ३४४२ नम्बरको गाडी आइतबार अपराह्न इलामको माङसेवुङ गाउँपालिका–६ दारेगौंडाको उकालो बाटोमा ब्रेकफेल भइ दुर्घटना हुँदा १५ जना घाइते भएको सेनाले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाको उद्धार गरि उपचारका लागि विराटनगर र काठमाडौं पठाइएको फिदिमस्थित रणशेर गणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्