Logo
Logo

जसपा कार्यकारिणी समितिको​ बैठक सुरु


630
Shares

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले कार्यकारिणी समितिको बैठक सुरु भएको छ । प्रदेश सभाको समानुपातिक सदस्य चयनलगायतको विषयमा छलफल गर्नका लागि सो बैठक बोलाइएको हो ।

जसपाले प्रतिनिधि सभातर्फ प्रत्यक्षमा ७ र समानुपातिकमा ५ गरी १२ सिट जितेको छ । त्यस्तै प्रदेशसभातर्फ जम्मा सिट संख्या २० रहेको छ । बैठकले प्रतिनिधि सभातर्फको पाँच समानुपातिक सिट र प्रदेश सभातर्फको नौ समानुपातिक सीटको टुङ्गो लगाउने सो पार्टीका प्रवक्ता मनिष सुमनले बताए ।

मंसिर ४ गते भएको निर्वाचनमा जसपाका अध्यक्ष उपेन्द्र यादवले नैपराजय भोग्नुपरेको छ । उनी सप्तरी निर्वाचन क्षेत्र नंमबर २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतबाट पराजित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्