Logo
Logo

फेरीबाट सवारीसाधन तार्दै


1k
Shares

भोजपुर । भोजपुरलाई उत्तरी क्षेत्रबाट सङ्खुवासभासँग जोड्ने अरुण नदीमा पुल नबन्दा त्यहाको स्थानियले सास्ती भोग्नुपरेको छ ।

यस क्षेत्रमा मोटरेबल पुल नबन्दा फेरीको सहायताले सवारीसाधन तार्नुपर्ने बाध्यता छ । हिउँदको समयमा फेरी चल्ने भए पनि वर्षातको समयमा भने स्थानीयबासीलाई निकै समस्या हुने गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्