Logo
Logo

जाजरकोटमा जीप दुर्घटना, ९ जनाको मृत्यु


378
Shares

काठमाडौं । जाजरकोटमा जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप दशेराको बीचमा पर्ने भिरपाटी सडकबाट खस्दा नौ जनाको मृत्यु भएको हो ।

सो दुर्घटनामा परि तीन जना घाइते भएको स्थानीय रेशम खड्काले जानकारी दिए । मध्यपहाडी लोकमार्गमा भएको दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्