Logo
Logo

नयाँ दल खोल्दै प्रभु साह


3.3k
Shares

काठमाडौं । रौतहट-३ बाट प्रतिनिधिसभामा निर्वाचित स्वतन्त्र सांसद प्रभु साहले नयाँ दल खोल्ने भएका छन् । पुर्व माओवादी नेता शाहले एमाले त्याग्दै नयाँ पार्टी खोल्ने तयारीमा छन् ।

स्रोतका अनुसार उनको पार्टीको प्रस्तावित नाम आम जनता पार्टी छ । पार्टीका लागि नाम एकीकृत कम्युनिस्ट पार्टी, समाजवादी पार्टी नेपाल, प्रोग्रेसिभ पार्टी लगायत नाममा छलफल भए पनि आम जनता पार्टी नाम हुन सक्ने सम्भावना रहेको एक नेताले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्