Logo
Logo

निर्वाचनको अन्तिम परिणाम घोषणा गर्दै आयोग


819
Shares

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम आज सार्वजनिक गर्ने भएको छ । दिउँसो साढे १ बजे पत्रकार सम्मेलन गरेर अन्तिम परिणाम घोषणा गर्न लागिएको आयोगले जनाएको छ ।

मंसिर ४ गते भएको निर्वाचनको समानुपातिकतर्फको परिणाम आइसकेको छ । आयोगले निर्वाचन प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउने तयारी पनि गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्