Logo
Logo

समानुपातिकतर्फ ११० सांसद निर्वाचित भएको घोषणा (सूची)


8.5k
Shares

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फका ११० सांसदलाई निर्वाचित भएको घोषणा गरेको छ । आयोगले थ्रेस होल्ड कटाएका ७ दलले पठाएको समानुपातिक सूचीका आधारमा निर्वाचित भएको घोषणा गरेको हो ।

एमालेका सबैभन्दा धेरै ३४ सिट पाएका छन् भने कांग्रेसको ३२, माओवादी केन्द्र १४, राष्ट्रिय स्वतन्त्र पार्टी १३, राप्रपाले ७ सिट प्रतिनिधिसभामा समानुपातिकबाट प्रातिनिधित्व पाएको आयोगले जनाएको छ ।

जसपा र जनमत पार्टीले ५-५ सिटसहित समानुपातिकमा प्रतिनिधित्व गरेका छन् ।

निर्वाचितहरुको सूची

प्रतिक्रिया दिनुहोस्