Logo
Logo

इन्सपेक्टर राईको रहस्यमय मृत्यु


1.2k
Shares


काठमाडौं । इलाका प्रहरी कार्यालय खिजिफलाटे, ओखलढुंगामा कार्यरत प्रहरी प्रमुख प्रहरी निरीक्षक श्रीप्रसाद राईको रहस्यमय मृत्यु भएको छ । सोलुखुम्बुको वासास्थित घरमै मंगलबार उनी मृत भेटिएका हुन् ।


मंगलबार बिहान आफ्नै ओछ्यानमा मृत भेटिएका हुन् । शवलाई पोष्टमार्टम गरी घटनाको अनुसन्धान भइरहेको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्