Logo
Logo

प्रि-ओपन सेसनमा १.७३ अंकले उकालो लाग्यो नेप्से


378
Shares

काठमाडौं । आज बुधबार सेयर कारोबारको सुरुवाती समय (प्रि-ओपन सेसन)मा नेप्से सूचक १.७३ अंकले उकालो लागेको छ । यससँगै सूचक १८७४.८४ विन्दुमा आएको छ ।

२३ कम्पनीको कुल एक हजार ६३८ कित्ता सेयर खरिदबिक्री भएको र १० लाख ४० हजार १७९ रुपैयाँको सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ४ कम्पनीमा उकलो लागेको छ भने ५ को मूल्य घटेको छ । यता, १३ उपसूचकहरुमा २ कम्पनीमा सामान्य वृद्धि भएको र २ कम्पनीहरूमा ओरालो लागेको छ । बाँकी कम्पनीमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रतिक्रिया दिनुहोस्