Logo
Logo

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


3k
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी विनिमय दर तोकेको छ । बैंकका अनुसार आचज अमेरिकी डलर १ को खरिद दर १३२ रुपैयाँ २० पैसा र बिक्री दर १३२ रुपैयाँ ८० पैसा रहेको छ ।

त्यस्तै युरो १ को खरिद दर १४० रुपैयाँ ३३ पैसा तथा बिक्री दर १४० रुपैयाँ ९७ पैसा तोकिएको छ । यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १६० रुपैयाँ ४८ पैसा र बिक्री दर १६१ रुपैयाँ २१ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

कुनको कति ?

प्रतिक्रिया दिनुहोस्