Logo
Logo

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज प्रदर्शन उडान


945
Shares

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज प्रदर्शन (डेमो) उडान हुने भएको छ ।

नवनिर्मित विमानस्थलमा आज यति एयरलाइन्सले बिहान १० बजे र बुद्ध एयरले २ बजे डेमो उडान गर्दैछन् । दुवै कम्पनीका जहाज पोखरास्थित पुरानो विमानस्थलबाट उडेर नयाँ विमानस्थलमा अवतरण गर्ने छन् ।

नवनिर्मित विमानस्थलमा १ जनवरी २०२३ बाट आन्तरिक उडान समेत गर्दैछ । त्यसको तयारीका लागि आज प्रदर्शन उडान गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्