Logo
Logo

अब छिट्टै र सहजै गठबन्धनको सरकार बन्छ : प्रचण्ड


3.4k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिट्टै गठबन्धनको सरकार बन्ने बताएका छन् ।
बिहीबार शपथ ग्रहणपछि पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले सहजैरुपमा गठबन्धनको सरकार गठन हुने बताएका हुन् ।

उनले भने, ‘सहजैरुपमा निर्वाचन सम्पन्न भयो, शपथ ग्रहण पनि सम्पन्न भयो । अब सरकार पनि सहजै गठन हुन्छ र गठबन्धनकै सरकार बन्छ ।’ साथै, अध्यक्ष प्रचण्डले पद बाँडफाँट र सरकार गठनका लागि छिट्टै गठबन्धनमा छलफल हुने र सहमति जुट्ने बताए ।

प्रतिक्रिया दिनुहोस्