Logo
Logo

प्रचण्ड संसदीय दलको नेता चयन


1.8k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय दलको नेता चयन भएका छन् ।

माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा सम्पन्न संसदीय दलको बैठकले अध्यक्ष प्रचण्डलाई दलनको नेता चयन गरेको हो ।

यसअघि पार्टी कार्यायल पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले अध्यक्ष प्रचण्डलाई दलको नेता बनाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्