Logo
Logo

‘समीकरण बनाउने वा भत्काउने खेलमा जसपा लाग्दैन’


3.2k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा सहभागी हुने या नहुने भन्ने विषयलाई पार्टीले प्राथमिकतामा नराखेको बताएको छ ।

सरकारमा जानुपर्ने बाध्यात्मक अवस्थामा बोहक जसपा सत्ता समीकरण बनाउने या भत्काउने भन्ने खेलमा नलाग्ने प्रचारविभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनले भने, ‘बाध्यात्मक वा परिस्थितीजन्य अबस्थामा बाहेक कुनै पनि राजनीतिक समीकरण बनाउने वा भत्काउने खेलमा जसपा लाग्दैन । जनताले दिएको म्याण्डेट अनुसारको भूमिकामा रहेर जसपा अगाडि बढ्छ ।’

लगभग सबै राजनीतिक दलले संसदीय दलको नेता चयन गरिसक्दा जसपामा भने दलको नेता को बन्ने भन्ने अन्यौलमा छ ।

प्रतिक्रिया दिनुहोस्