Logo
Logo

सत्ता गठबन्धनको बैठक बस्दै, पद बाँडफाँटबारे निर्णायक छलफल हुने


11k
Shares

काठमाडौं । सत्ता गठबन्धनका दलहरुको बैठक आज (शुक्रबार) पनि बस्दै छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजेपछि बस्ने बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेता सहभागी हुने छन् ।

उक्त बैठकमा राष्ट्रपति, प्रधानमन्त्रीलगायतका शीर्ष पद बाँडफाँटका बारेमा निर्णायक छलफल हुने नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्