Logo
Logo

१५ बुँदे घोषणापत्र सार्वजनिक गर्दै सकियो पत्रकार महासंघको महाधिवेशन


441
Shares

काठमाडौं । नेपाल पत्रकार महासंघ केन्द्रीय महाधिवेशन सम्पन्न भएको छ । ८ पुसमा सुर्खेतमा सुरु भएको महाधिवेशन आज पुस ९ गते १५ बुँदे घोषणापत्र सार्वजनिक गर्दै समापन भएको हो ।

महाधिवेशनमा देशभरबाट सयौं पत्रकार उपस्थित थिए । कार्यक्रमको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् । उद्घाटन सत्रमा पत्रकारिता क्षेत्रमा लामो सय संक्रिय रुपमा सहभागी सञ्चारकर्मी एवं पत्रकारलाई राष्ट्रपति भण्डारीले सम्मान पनि गरेकी थिइन् ।

महासंघले जारी गरेको सुर्खेत घोषणापत्रका पत्रकारका हकहित सुरक्षा, इन्टरनेटको प्रयोग गरी भइरहेको स्वतन्त्रताको हक हनन, विधिन्न तहका सरकारमा भइरहेका सूचनाको हकको हनन, सञ्चारसम्बन्धी विभिन्न कानुन निर्माणमा ढिलाइ जस्ता विषयलाई जोड दिइएको छ । प्रेस स्वतन्त्रता हननका घटना रोक्न समेत महासंघले जोड दिएको छ ।

यस्तो छ घोषणापत्र:

प्रतिक्रिया दिनुहोस्