Logo
Logo

ज्ञानेन्द्र शाहद्वारा जानकी मन्दिरमा पूजाअर्चना


693
Shares

जनकपुरधाम । पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधामस्थित जानकी मन्दिरमा पूजाअर्चना गरेका छन् । पूर्वराजा शाहले शनिबार बिहान जानकी मन्दिर पुगेर पूजाअर्चना गरेका हुन् ।

सो क्रममा मन्दिरमा उनलाई समर्थकहरुले स्वागत गरेका थिए भने शाहले समर्थकसँग पनि कुराकानी गरेका थिए । शाह तीनदिने धार्मिक भ्रमणका लागि बिहीबार जनकपुरधाम आइपुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्