Logo
Logo

जसपा प्रदेश १ सांसद निर्मला लिम्बूले आफ्नै भाषा र पोशाकमा सपथ लिने


441
Shares

जसपाको नवनिर्वाचित प्रदेश सांसद निर्मला लिम्बूले आफ्नै भाषा र पोशाकमा सपथ लिने भएकी छन् । जसपाकी प्रदेश १ सांसद लिम्बूले लिम्बु पहिचान झल्किने पोशाक र लिम्बू भाषामा सपथ लिने भएकी हुन् ।

यस अघि जसपाका प्रतिनिधिसभाका सांसदहरुले आ–आफ्नो जातिय पहिचान झल्किने पोशाक र भाषामा सपथ लिएका थिए । प्रदेश १ मा जसपाका १ जना मात्र सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्