Logo
Logo

प्रचण्डलाई बधाई दिँदै अमेरिकाले भन्यो : मिलेर काम गर्न आतुर छौं


693
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अमेरिकाले बधाई दिएको छ ।

प्रचण्ड प्रधानमन्त्री नियुक्त भएपछि नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले सोमबार सामाजिक सञ्जाल ट्वीटरमार्फत बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका हुन् ।

राजदूत थम्पसनले नेपाल र अमेरिकाबीचको ७५ वर्ष लामो साझेदारी अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन् । साथै उनले लोकतन्त्र, मानवअधिकार तथा आर्थिक वृद्धिका लागि मिलेर काम गर्न अमेरिका आतुर रहेको समेत उल्लेख गरेका छ्न् ।

प्रतिक्रिया दिनुहोस्