Logo
Logo

निर्मला पन्तको हत्यारा पत्त लगाउने गृहमन्त्रीको प्रतिवद्धता


2.9k
Shares

काठमाडौं । नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण गरेका छन् ।

मन्त्री लामिछाने सपथ ग्रहणपछि पदभार ग्रहण गर्दै बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने बताएका छन् ।

गृहमन्त्री लामिछानेले यही नै गृहमन्त्रीको रुपमा आफ्नो पहिलो निर्णय हुने भन्दै सचिव विनोदप्रकाश सिंहलाई यसको फाइल बनाउन निर्देशनसमेत दिए ।

प्रतिक्रिया दिनुहोस्