Logo
Logo

प्रधानमन्त्रीले गरे पदभार ग्रहण


2.3k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदभार ग्रहण गरेका छन् ।

सोमबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर प्रचण्डले पदभार ग्रहण गरेका हुन् ।

प्रचण्डले आजै पद तथा गोपनीयताको शपथ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्