Logo
Logo

काठमाडौंको तापक्रम ३.४ डिग्री


630
Shares

काठमाण्डौं । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यस वर्ष अहिलेसम्मकै कम देखिएको छ । आज बिहान ६ बजेको अनुसार उपत्यकाको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस देखिएको हो ।

हिजो मंगलबार उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ८ डिग्री सेल्सियस थियो । अहिले बिहान ८ः४५ बजे यो तापक्रम अपडेट गरिनेछ भने देशका अन्य स्थानका न्यूनतम तापक्रम पनि महाशााखाले सार्वजनिक गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्