Logo
Logo

प्रधानमन्त्री प्रचण्ड आज बालुवार सर्दै


1.3k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज आफ्नो निजी निवास खुमलटारबाट सरकारी निवास बालुवाटार सर्ने भएका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बुधबार (आज) बेलुका ५ बजे परिवारसहित बालुवाटार सर्न लागेका हुन् । निर्वतमान प्रधानमन्त्री शेरबहादुर देउवाले ज्योतिषसँग साइत हेराएर बालुवाटार धुम्बाराहीमा सरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्