एजेन्सी । पाकिस्तानमा ग्यास विस्फोटबाट बालबालिकासहित कम्तीमा १६ जनाको मृत्यु भएको छ ।
बुधवार क्वेटा सहरको किल्ली बडेजाइ क्षेत्रमा ग्यास चुहावटे विस्फोट गराएपछि माटोको पर्खालले भरिएको घरभित्र एकै परिवारका चार बालबालिका सहित १६ जनाको मृत्यु भएको हो ।
घटनामा दुई महिला पनि घाइते भएको प्रहरीले जनाएको छ ।