Logo
Logo

सुनकोशीमा बस खस्यो, ६ जनाको मृत्यु


- दृष्टि न्युज/संवाददाता

0
Shares

सिन्धुली, १७ कार्तिक । दोलखाबाट काठमाडौं जाँदै गरेको शैलुंगेश्वर यातायातको बस आज सिन्धुपाल्चोक सुकुटे दुर्घटना भएको छ । सुनकोशीमा खस्दा ६ जनाको मृत्यु भएको जनाइएको छ । शैलुंगेश्वर यातायातको बा२ख ७२४५ नम्बरको बस सुनकोशीमा खसेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।
सिन्धुलीका डीएसपी माधव काफ्लेका अनुसार बस सुनकोशीमा खसेको र चालक धनबहादुर तामाङलाई पानीबाट उद्दार गरिएको छ । थप विवरण आउन बाँकी…।

प्रतिक्रिया दिनुहोस्