Logo
Logo

बागमती प्रदेशसभाको अधिवेशन अन्त्य गर्ने निर्णय


315
Shares

हेटौंडा । बागमती सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।

प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रदेश सभाको हिँउदे अधिबेशन अन्त्य गर्ने निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री गंगा श्रेष्ठले जानकारी दिए ।

मन्त्रिपरिषद बैठकले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धी बिधेयकको मस्यौदा तयारीका लागि सैद्धान्तिक स्वीकृति पनि दिएको छ ।

यसैगरी युवा वैज्ञानिक कोष सञ्चालन विधेयकको मस्यौदा तयारीको सैद्धान्तिक स्वीकृति दिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्