Logo
Logo

नेपाल प्रहरीका २२ एसपीको पदस्थापन


8.2k
Shares


काठमाडौं । प्रहरी प्रधान कार्यालयले आइतबार बढुवा भएका २२ एसपीको पदस्थापन गरेको छ । सोमबार फुली लगाएका एसपीहरुलाई विभिन्न रिक्त पदमा खटाइएको छ ।


यस्तो छ पदस्थापन

साथै नेपाल प्रहरीका पाँच एसपीको सरुवा पनि भएको छ । विभिन्न रिक्त रहेका कार्यालयमा पाँच एसपीलाई जिम्मेवारी दिइएको छ ।
कर्मचारी प्रशासन शाखामा एसपी अर्जुन तिमल्सिनालाई जिम्मेवारी दिइएको छ । प्रहरीको सरुवा–बढुवा हेर्ने यो शाखालाई निकै संवेदनशील मानिन्छ ।
त्यस्तै, १ नम्बर गणमा बसन्त रजौरे, २ नम्बर गणमा नवीनराज राई, काठमाडौं उपत्यका प्रहरी शिक्षालयमा चन्द्रदेव राई, रामप्रसाद साहलाई सुर्खेत ट्राफिकमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्