Logo
Logo

भक्तपुरबाट दुई कर्मचारी घुससहित पक्राउ


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १८ मंसिर ।
भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरमा कार्यरत नायब सुब्वा नारायणराज मिश्र घुससहित पक्राउ परेका छन् ।

सेवाग्राहीको मोही लगत कट्टा गर्ने प्रयोजनका लागि सोही कार्यालयमा कार्यरत कार्यालय सहयोगी (करार) भाईकाजी गौतममार्फत ४० हजार रुपैयाँ लिएका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले सेवाग्राहीबाट लिएको घुससहित दुवै जनालाई मंगलबार पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्