Logo
Logo

कोहलपुरको डिएसपीमा चन्द


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २६ मंसिर ।
इलाका प्रहरी कार्यालय कोहलपुरको डिएसपीमा कुलदिप चन्द ठकुरीलाई पठाइएको छ । उनी प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत थिए ।


कोहलपुरमा कार्यरत डिएसपी हेमराज शाही विवादै विवादमा परेपछि उनलाई सरुवा गरिएको थियो । केही दिनका लागि शिव सिंहलाई कोहलपुर पठाइएकोमा चन्दलाई त्यहाँ सरुवा गरिएको हो ।
चन्द यसअघि कमलपोखरी वृत्तमा थिए । प्रहरी महानिरीक्षकको निकट भएकाले उनले कोहलपुरमा अवसर पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्