Logo
Logo

त्रिभुवन विमानस्थलबाट ८ किलो चरेससहित एक जना पक्राउ


1.1k
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ८ किलो चरेससहित एक जना पक्राउ परेका छन् ।

टर्किस एयरको ७२७ नम्बरको उडानबाट इस्तान्बुल हुँदै स्वीजरल्याण्ड जान लागेका मोल्दोभाका नागरिक डेनिस कुसेरेवीलाई ८ किलो ७ सय ग्राम लागुऔषध चरेशसहित प्रहरीले पक्राउ गरेको हो ।

त्रिभुवन विमानस्थलको प्रस्थान कक्षबाट लागुओषधसहित पक्राउ कुसेरेवीलाई थप अनुसन्धानका लागि लागुऔषध नियन्त्रण व्यूरो लगिएको छ।

प्रतिक्रिया दिनुहोस्