काठमाडौं । नेपाल प्रहरीका १ सय २१ जना लेखापालको सरुवा भएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाले यहि साउन १ गतेबाट लागू हुनेगरि १२१ जना लेखापालहरुको सरुवा गरेको हो ।
अर्को आदेश नभएसम्मका लागि उनीहरूलाई लेखा प्रमुखको रूपमा जिल्लादेखि विभिन्न युनिटमा काजमा खटाइएको हो ।