Logo
Logo

ठमेलमा युवकमाथि छुरा प्रहार


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाण्डौ, १६ पुस ।
महानगरीय प्रहरी वृत्त लैनचौरले धारिलो हतियार छुरा प्रहार गर्ने २ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले यही १५ गते सिनामंगलका विवेक राई र सोही ठाउँका दिवस ठकुरीलाई पक्राउ गरेको छ ।

उनीहरूले काठमाण्डौ महानगरपालिका(२६ चाहानाबार गल्ली ठमेलमा गोरखा आरूघाटका एक व्यक्तीलाई छुरा प्रहार गरी घाईते बनाएका थिए । घाईते व्यक्तिको शिक्षण अस्पलताल महाराजगंजमा उपचार भईरहेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्