Logo
Logo

माओवादी पदाधिकारी बैठक : मन्त्री मोदीलाई फिर्ता बोलाउने निर्णय


7.6k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

एक माओवादी नेताका अनुसार मोदीको ठाउँमा जनमत पार्टीकी अनिता देवी साहलाई मन्त्रीको जिम्मेवारी दिइने भएको छ । जनमत पार्टी सरकारमा सहभागी हुने भएपछि प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद पुर्नगठन गरेका हुन् । जनमतकी साहलाई आजै सपथ गराइने गरी तयारी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्