Logo
Logo

नेकपामा अर्काे निराशा, केन्द्रीय समिति बैठक एक महिना पछि


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २० पुस ।
एक वर्षपछि भएपनि सत्तारुढ नेकपाको केन्द्रीय समिति बैठक बोलायो । जसले केन्द्रीय सदस्यहरु उत्साहित भए । तर, पार्टीले फेरि उनीहरुलाई निराश बनाएको छ, बैठक एक महिना पर सारिएको छ ।


पुस २३ गतेका लागि बोलाइएको बैठक माघ १५ मा बस्ने निर्णय सचिवालय बैठकले गरेो हो । आइतबार बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
नेकपामा एकातर्फ कमिटिहरुकै एकीकरण टुंगिएको छैन भने केन्द्रीय कमिटिको बैठक समेत नियमित बस्न सकेको छैन । यसले नेता र कार्यकर्तालाई निष्क्रिय बनाउने र त्यसबाट पार्टीलाई ठूलो क्षती हुन सक्ने चिन्ता छ ।

प्रतिक्रिया दिनुहोस्