Logo
Logo

कर्णाली प्रदेशमा सोमबार सार्वजनिक बिदा


756
Shares

सुर्खेत । कर्णाली प्रदेश सरकारले आउँदो सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रदेश स्थापना तथा शहीद दिवस एवं नाग पञ्चमीको अवसरमा कर्णाली प्रदेश सरकारले आफ्नो प्रदेशभर ४ साउन सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्