Logo
Logo

अब एनसेलको नम्बरबाट पनि हेलो सरकारमा गुनासो टिपाउन मिल्ने


441
Shares

काठमाडौं । अब एनसेलको नम्बरबाट पनि हेलो सरकारमा फोन गरेर गुनासो टिपाउन मिल्ने भएको छ । यसअघि नेपाल टेलिकमबाट हेलो सरकारको टोल फ्री नम्बर ११११ मा फोन गरेर गुनासो टिपाउन मिल्ने व्यवस्था थियो ।

अब भने एनसेलको नम्बरबाट समेत हेलो सरकारको टोल फ्री नम्बरमा कल गरेर आफ्नो गुनासो टिपाउन मिल्ने भएको कम्पनीले जनाएकाे छ । नागरिकहरुको समस्या, गुनासोलाई सम्बोधन गर्न सरकारले ‘हेलो सरकार’ संचालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्