Logo
Logo

मालपोतका नासुुुसहित साँखुमा दुई जना पक्राउ


- दृष्टि न्युज/संवाददाता

63
Shares

काठमाडौं, २२ पुस ।
मालपोत कार्यालय साँखु, काठमाडौंका नायव सुब्बा रामेश्वर कुइकेलले लेखापढी ब्यवसायी श्रीराम सापकोटासँग दृष्टी बन्दकको लिखत पास गरे वापत दुई हजार घुसररिसवत लिदैंगर्दाको अबस्थामा पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले नायव सुब्बा रामेश्वर कुइकेल र लेखापढी ब्यवसायी श्रीराम सापकोटालाई उक्त रकमसहित मालपोत कार्यालय साँखु परिसरबाट सोमबार पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्