Logo
Logo

स्विटजरल्याण्डमा बुर्का लगाउन प्रतिबन्ध


2.1k
Shares

एजेन्सी । स्वीट्जरल्याण्डमा महिलाले बुर्का लगाउन प्रतिबन्ध गरिएको छ । स्वीट्जरल्याण्डको संसदले हालै अनुहार छोप्ने बुर्का लगाउन प्रतिबन्ध लगाउने प्रस्तावलाई अनुमोदन गरेको हो । 

समाचार अनुसार विधेयकको पक्षमा १५१ र विपक्षमा २९ मत परेको थियो । स्वीस संसदको माथिल्लो सदनले यसअघि नै यो विधेयकलाई अनुमोदन गरिसकेको छ । यो नियम उल्लंघन गरे ९२ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । 
 

प्रतिक्रिया दिनुहोस्