Logo
Logo

गाजाको अस्पतालमा विद्युत् कटौती हुँदा ३९ शिशुको मृत्यु


378
Shares

काठमाडौं । गाजाको अल शिफा अस्पतालमा विद्युत कटौती हुँदा रहेका ३९ जना शिशुको मृत्यु भएको छ ।

प्यालेस्टाइनी स्वास्थ्य मन्त्री माई अल–कैलालाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार विद्युत कटौती हुँदा अस्पतालमा भर्ना भई उपचार गराइरहेका ३९ जना शिशुको मृत्यु भएको हो ।

स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै ती शिशुहरू ‘मृत्युको जोखिममा रहेको’ पहिले नै जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्