Logo
Logo

श्रीलंकामा अपराधमा संलग्न २ हजारभन्दा बढी पक्राउ


252
Shares

श्रीलंकाको प्रहरीले हालै सञ्चालन गरेको विशेष अभियानमा विभिन्न अपराधमा संलग्न रहेको आशंकामा २ हजार १२१ व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रहरी प्रवक्ता निहाल थल्दुवाले सञ्चारकर्मीलाई बताए अनुसार कारबाहीका क्रममा विभिन्न किसिमका लागुऔषध पनि बरामद गरिएको छ ।

त्यसै गरी थप अनुसन्धानका लागि १२ संदिग्ध व्यक्तिलाई थुनामा राखिएको र १३३ जनालाई पुनःस्थापनाका लागि पठाइएको बताइएको छ ।

श्रीलंकाको प्रहरीले आइतबारदेखि विशेष अभियान सुरू गरेको छ ।

प्रतिक्रिया दिनुहोस्