Logo
Logo

माओवादी सुदूरपश्चिम संसदीय दलको नेता फेरियो


756
Shares

कैलाली । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश संसदीय दलको नेताबाट खगराज भट्ट हटाइएका छन् । माओवादी बहुमत प्रदेशसभा सदस्यहरूले भट्टलाई हटाएका हुन् ।

नयाँ संसदीय दलको नेतामा मानबहादुर धामी चयन भएको उपनेता अक्कर रावलले बताएका छन् । धामी यसअघि प्रमुख सचेतक थिए ।

संसदीय दलको नेता मानबहादुर धामी

सभामुखसहित ११ जना प्रदेशसभा सांसदमध्ये ६ जनाले खगराजलाई हटाएर धामीलाई दलको नेता बनाइएको हो । संसदीय दलको नेता फेरिएको सूचना प्रदेशसभा सचिवालयमा बुझाइएको पनि रावलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्