Logo
Logo

कृषि विकास बैंकले लाभांश नदिने


1.1k
Shares

काठमाडौं । कृषि विकास बैंकले लगानीकर्तालाई लाभांश वितरण नगर्ने भएको छ । बैंकको १०७८ औँ सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लगानीकर्तालाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

अघिल्ला वर्षहरुमा बैंकले सेयरधनीलाई उच्च लाभांश दिने गरेको थियो । गत वर्ष बैंकले १३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्