Logo
Logo

बेल्जियमबाट फर्किएकी बाग्लुङकी महिलालाई कोरोना


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १५ चैत ।
नेपालमा कोरोना संक्रमित पाँचौ बिरामी फेला परेकी छन्। १९ वर्षकी युवतीमा संक्रमण भेटिएको हो।

 

बेल्जियमबाट आएकी उनलाई संक्रमण देखिएको हो। बेल्जियमबाट आएकी उनलाई संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकाश देवकोटाले जानकारी दिए।उनी कतार हुँदै नेपाल आएकी थिइन् ।

उनका परिवार र भेटघाटका व्यक्तिलाई आइसोलेसनमा राख्न भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्