Logo
Logo

ललितपुर प्रहरी पिपिईसहित फिल्डमा


- दृष्टि न्युज/संवाददाता

126
Shares

काठमाडौं, १६ चैत ।
महानगरीय प्रहरी परिसर ललितपुरले आफ्ना कर्मचारीलाई पर्सनल प्रोटेक्सन इक्विपमेन्ट(पिपिई)सहित फिल्डमा खटाएको छ । कसैलाई पक्राउ गर्न परे संक्रमणको जोखिम हुने भएकाले प्रहरीलाई पिपिईसहित खटाइएको हो ।


प्रहरीको सुरक्षाका लागि पिपिईसहित खटाउन थालिएको ललितपुर परिसरका एसएसपी टेकप्रसाद राईले बताए । ललितपुर प्रहरीले आफ्नै पहलमा पिपिई तयार गरेको हो ।

प्रतिक्रिया दिनुहोस्