Logo
Logo

प्रहरी हेडक्वार्टरमा दुई एआईजी, डिआईजी एक मात्र


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २१ चैत । र मध्ये एक विश्व पोखरेल मेट्रो, निरज शाही सिआईबी तथा प्रद्युम्न कार्की २ नम्बर प्रदेशमा कार्यरत छन् । समयमा बढुवा हुन नसक्दा अहिलको संकटको अवस्थामा प्रहरीलाई काम गर्न समस्या भएको छ । निमित्तको भरमा महत्वपूर्ण कार्यालयहरु चल्दा यसबाट शान्ति सुरक्षाको काम प्रभावकारी हुन सकेको छैन ।

यस्तो बेलामा फिल्डको नेतृत्व गर्ने डिआईजीले हो । तर, डिआईजी नहुँदा शान्ति सुरक्षामा त्यसको असर देखिएको छ । सरकारले यसतर्फ ध्यान दिन सकेको छैन ।
डिआईजीको दरबन्दी कटौती गर्ने÷नगर्ने विवादले समेत बढुवा प्रक्रिया सुरु हुन सकेको छैन । जबकी सशस्त्र प्रहरीमा भने लकडाउनकै अवस्थामा बढुवा प्रक्रिया अघि बढीरहेको छ ।

प्रतिक्रिया दिनुहोस्