Logo
Logo

५ वर्षभित्र देशलाई फलफूलमा आत्मनिर्भर बनाउने सरकारको योजना


252
Shares

काठमाडौं । सरकारले पाँच वर्षभित्र देशलाई फलफूलमा आत्मनिर्भर बनाउने योजना अघि सारेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलेले आर्थिक वर्ष ८१/८२को नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् । नयाँ बानेश्वरस्थित संसद भवनमा प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो योजना सुनाएका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलेले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्